राष्ट्रपति भण्डारीद्वारा काष्ठमण्डपको उद्घाटन

काठमाडौँ, २१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी छन् । हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा गणेश र गोरखनाथको नयाँ मूर्ति राखिएको छ । नयाँ मूर्ति राख्न रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको थियो । तर सामेबार उद्घाटन कार्यक्रम राखियो, जहाँ राष्ट्रपति भण्डारी…