काठमाडौँ, १९ फागुन । बागमती प्रदेश सभाको बैठक फागुन २९ गतेको लागि आह्वान गरिएको छ । पटक पटक स्थगित गरिएको बैठक फागुन २९ गतेका लागि सभामुख सानु कुमार श्रेष्ठले बैठक आवहान गरेका हुन् । प्रतिपक्षी एमालेको बिरोधका कारण दुई महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको वैठक आव्हन भएको हो । प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर…