काठमाडौँ, १८ फागुन । नेपालका लागि अमेरिकी राजदूत र्या्ण्डी बेरी र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको बताइएको छ । भेटमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिनुभयो ।…