देशभर मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई

काठमाडौँ, ८ बैशाख । निर्वाचन आयोगले देशभर मतपत्र पठाउने ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको जनाएको छ । अरु निर्वाचन सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो भनेर आयोगले जीपीएसबाट…