हारे हारौंला, कांग्रेसले एक्लै निर्वाचनमा जानुपर्छ : महामन्त्री थापा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले आफ्नै बुतामा जानुपर्ने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ४ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उहाँले सोही अनुसार तयारी थाल्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । कांग्रेसका कोहीपनि चुनावी तालमेलको पक्षमा नरहेको उहाँको उल्लेख गर्दै उहाँले आफू…