काठमाडौँ, ९ चैत । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिनुभएको छ । केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पण्डितले ५ दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूलाई भुसुनाको संज्ञा दिनुभएको हो । एमालेलाई साथ सहयोग गर्ने र एमालेमा सहभागी हुनेहरूलाई एमालेले पनि साथ दिने तर सत्ता गठबन्धनजस्तो गठबन्धन नबनाउने…