काठमाडौँ, ७ फागुन । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकबाट अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरुले बताएका छन् । सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आउनुभएको छ । सो पार्टीका महासचिव डा.…