काठमाडौँ, ४ फागुन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालामो फस्नुभएको बताउनुभएको छ । आज रिपोर्टर्स क्लब नेपालले बाराको सिमरामा आयोजना गरेको ‘विशेष साक्षात्कार’ मा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका…