राज्यका तीनवटै अंगमाथि विश्वास टुटेको छ : महासचिव पोखरेल

काठमाडौँ, २८ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेका कारण राज्यका तीनवटै अंगमाथि विश्वास टुटेको बताएका छन् । आज आयोजित एक कार्यक्रममा उनले संसद पुनर्स्थापना भएपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका कुनै अंगले पनि काम गर्न नसकेको बताएका हुन् । उनले भने, विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरेपछिको अवस्था हेर्नुहोस त ? अदालत…