पूर्वमन्त्री बस्नेतद्वारा हनुमन्ते खोलाको पुल सिलन्यास

भक्तपुर, १५ चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जगन्नाथ आचार्यले विगतमा हनुमन्ते नदीको ५४ रोपनी सार्वजनिक हडपेर आफ्नो श्रीमतिको नाममा लगि अहिले बालकोटवासी जनतालाई विकासको अध्यारोमा राखेको आरोप लगाउनुभएको छ । सोमवार संघीय सरकार अन्तर्गत गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालय भक्तपुरद्वारा…