कर्णालीमा अध्यादेशबाट ल्याएको बजेट ८ महिनापछि पारित

सुर्खेत, २५ फागुन । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट आठ महिनापछि पारित भएको छ । बजेट ल्याउने प्रयोजनका लागि ल्याइएको अध्यादेश प्रतिस्थापन गरी आर्थिक बर्ष २०७८-०७९ को बजेट पारित गरिएको हो । विनियोजन अध्यादेश २०७८ र आर्थिक अध्यादेश २०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ मंगलबार प्रदेश सभा सदस्यहरुको बहुमतले…