काठमाडौँ, २० माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले चुनावको मिति यथाशीघ्र घोषणा गर्न आयोगको ताकेता पत्र सरकारलाई बुझाएको छ । स्थानीय निर्वाचनको मितिका लागि दबाब दिँदै आएका अनेरास्ववियुले चुनावको मिति चाँडै तोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोली आज बिहान निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार पुगेको थियो । अनेरास्ववियुको…