काठमाडौँ, १० माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा अनेरास्ववियुका इन्चार्ज माधव ढुङ्गेलले वर्तमान पाँच दलीय गठबन्धन सरकार स्थानीय तहको चुनाव गराउन डराएको बताउनुभएको छ । एमाले सरकारले गरेको जनमुखी कदमले गर्दा जनमत नपाउने डरले गर्दा सरकार संविधानलाई लत्याउँदै स्थानीय तहको निर्वाचन नगर्ने रणनीतिमा अगाडी बढेको आरोप लगाउनुभयो । संविधान अनुसार स्थानीय तहको निर्वाचन जनप्रतिनिधिको…