विराटनगर, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेकपा एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । आज विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताए । । उनले भने, ‘गठबन्धन पहिलो कुरा होइन । आफ्नै खुटमा उभिने हो, आफ्नै जनआधार सुदृढ गर्ने हो…