अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला : अध्यक्ष ओली

काठमाडौँ, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका छन् । आज नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने…