किसानलाई पठाउने मौसमसम्बन्धी सूचनामा सुधार गर्न निर्देशन

काठमाडौँ, १० फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई विशेष जानकारीसहित स्पष्ट रुपमा मौसमसम्बन्धी सूचना प्रवाह गर्न निर्देशन दिएको छ । मौसमी अवस्थाबारे सल्लाह दिने मन्त्रालय मातहतको दुई निकाय नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो । धेरै अन्नबाली उत्पादन हुने तराईका २६ जिल्लाका ३० हजार…