काठमाडौँ, १९ माघ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने भएको छ । बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची छ । सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय…