गठबन्धनलाई ‘इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ’ : अध्यक्ष ओली

विराटनगर, १० पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जहिजे भए पनि आफूहरु सानदार जितका साथ सरकार सञ्चालन गर्ने दावी गर्नुभएको छ । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताउनुभयो । पत्रकारको चुनाव अघिसम्म संसद अवरोध भइरहन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै उहाँले चुनावबाट अर्को संसद नआएसम्म संसद…