काठमाडौँ, १० माघ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वैशाखमा स्थानीय तहको निर्वाचन नगरे पार्टीले ठूलो भूल्य चुकाउनुपर्ने बताउनुभएको छ । कानुनको कुनै छिद्र देखाएर वैशाखको निर्वाचन सार्ने कोसिस गरिए दीर्घकालमा कांग्रेसलाई ठूलो क्षति पुग्ने उल्लेख गर्दै नेता थापाले भननुभयो, ‘वैशाखको निर्वाचन सार्ने वा कानुनको कुनै छिद्र देखाएर हामीले आफ्ना तात्कालिक स्वार्थहरुलाई पुरा गर्ने कोसिस…