एकताबद्ध कांग्रेस र सुशासनमा ध्यान पुगोस्: नेता पौडेल

काठमाडौँ, २९ मंसिर । एकताबद्ध कांग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । आफूहरू राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको उल्लेख गर्दै पौडेलले भनेका छन्, ‘एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र…