वागमतीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ

काठमाडौँ, २८ मंसिर । वागमती प्रदेशका नवनियक्त मन्त्री र राज्यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्य मन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा…