अनेम संघद्वारा सरकारलाई चेतावनीः ‘फण्डाको राजनीति’ नगरियोस्

भक्तपुर, १८ माघ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ भक्तपुरले सरकारले स्थानीय तहको निर्वाचन सार्ने गैरसंवैधानीक गतिविधि गरी फण्डाको राजनीति नगर्न सरकारवादी संगठनहरुलाई चेतावनी दिएको छ । कुनै पनि बहानामा निर्वाचन सार्न नहुने उल्लेख गर्दै अनेमसंघले स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा गर्न सरकासँग जोडदार माग गरेको छ । सातौं आयोजक कमिटीका…