एडीबीले सार्वजनिक गर्‍यो ‘नेपाल रणनीति’

काठमाडौँ, ४ असार । एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजी सार्वजनिक गरेको छ । सन् २०२५ देखि २०२९ सम्मका लागि लागू हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको छ । निजी क्षेत्रको अग्रसरतामा रोजगारीमूलक तथा हरित आर्थिक रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास…