आयल निगमले आइओसीलाई पठायो १३ अर्ब

काठमाडौँ, १० माघ । नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको हो । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको…