कांग्रेस केन्द्रीय सदस्य थारू कलष्टरतर्फ चार जना निर्वाचित

काठमाडौँ, ७ पौष । नेपाली कांग्रेसको थारू कलष्टरतर्फ केन्द्रीय सदस्यमा चार जना निर्वाचित भएका छन् । खुलातर्फ योगेन्द्र चौधरी २१९८ मत र रामजनम चौधरी २५०३ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । कांग्रेस निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य थारू महिलातर्फ कल्पना चौधरी २५२४ मत र जीवन राना २३४९ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका…