सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने प्रचण्डको विश्वास

जनकपुरधाम, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक-दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको बताए । दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस्…