काठमाडौँ, ३० कार्तिक । सहरी विकास मन्त्रालयले तत्काललाई उपभोक्ता समितिमार्फत गरिने खरिद कार्य रोक्दा पुँजीगत खर्चमा त्यसको असर देखिने सम्भावना बढेको अर्थ मन्त्रालयले बताएको छ । चालू आर्थिक वर्षमा पुँजीगत खर्च निकै नै न्यून भएको अवस्थामा अर्थ मन्त्रालयले प्रतिस्थापन बजेटमार्फत उपभोक्ता समितिमार्फत खर्च गर्ने योजना अगाडि सारेको थियो । तर, एक करोड रुपैयाँभन्दा कम लागतका आयोजनाहरू सहरी…