काठमाडौँ, २० पौष । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठको पिता पुननारायण श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले आज शोक वक्तव्य जारी गर्दै सभापति एवम् प्रधानमन्त्री देउवाले श्रेष्ठको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त…