काठमाडौँ, १९ पैष । जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीको नामबाट संविधान संशोधनसहित १० बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको छ । सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, काठमाडौँ । सम्माननीय प्रधानमन्त्री ज्यू, नेपाली काँग्रेसको गरिमामय सभापति पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । देशको विशिष्ट परिस्थितीमा…