सर्वोच्च अदालतको मुलगेटैमा बारको धर्ना

काठमाडौँ, २६ कार्तिक । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मुलगेटमा धर्ना दिएको छ । बारका पदाधिकारीहरुलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने तयारी नेपाल बार एशोसियसनले गरेको छ । कानुन व्यवसायीहरु सर्वोच्च…