काठमाडौँ, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्ना लागि एकल इजलास तोकेका छन् । बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले आज त्यो सहमति तोडेका छन् । आज प्रकाशित पेसी सूचीमा बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक सबै मुद्दा पेसीमा राखिएको छ । प्रधानन्यायाधीश जबराले आफ्नो एकल…