एमाले महाधिवेशन : आज अध्यक्ष पदका लागि चुनाव हुँदै

चितवन, १३ मंसिर । नेकपा एमालेको १० औँ महाधिवेशनमा अन्ततः चुनाव हुने भएको छ । सौराहामा जारी बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरेका थिए । तर उनलाई चुनौती दिइरहेका भीम रावलले असहमति जनाएपछि अन्ततः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो । केन्द्रीय निर्वाचन आयोगले आज…