खाँण बने कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ, १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाँण उनको कार्यवाहकको भूमिकामा रहनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गरेका छन् । ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । वर्तमान सरकारमा उपप्रधानमन्त्री छैनन् । मन्त्रिमण्डलमा…