काठमाडौँ, ८ मंसिर । नेकपा (एमाले)का प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । आज काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघद्वारा ‘साइबर सर्कल’ घोषणा कार्यक्रममा बोल्दै प्रवक्ता ज्ञवालीले १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुने समेत दाबी गरेका छन् । । उनले भने, “निसन्देह नेकपा एमालेको मात्रै होइन, सिंगो देशको नेताको रूपमा…