दुवैतिर २ प्यानल : गुट अदलबदल, ‘एकता’ छिन्नभिन्न

काठमाडौँ, २६ मंसिर । सभापतिमा शेर बहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित स्वतन्त्र रुपमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले प्रतिस्पर्धा गर्ने भएका छन् । संस्थापनइतर समू हले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा. कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो । सभापतिमा शेर बहादुर देउवा, डा. शेखर कोइराला,…