काठमाडौँ, १ कार्तिक । बागमती प्रदेश मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्यले पुनर्निर्माण भइरहेको काष्ठमण्डपको निरिक्षण गर्नुभयो । पूर्ननिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले स्थलगत बस्तु स्थति, पुनःनिर्माणको परम्परागत शैलीलगाएको बारेमा जिज्ञसा राख्नु भएको हो । काष्ठमण्डप पुनःनिर्माण समिति संयोजक तथा प्रदेश सभा सांसद राजेश शाक्यले सो अवसरमा समितिले न्युनतम रकम…