प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ अध्यक्ष ओलीद्वारा उद्घाटन

झापा, ८ कार्तिक  ।  गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । दुई दिनदेखि गृह जिल्लाका विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहनुभएका उहाँले आफ्नै निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाइएको यो पहिलो ‘कृषि होमस्टे’, कोसेली घर…