पाल्पा, ७ कार्तिक । नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अबको युग एमाले र केपी ओलीको युग भएको दावी गर्नुभएको छ । एमालेको दसौँ महाधिवेशनको सुरुवाती चरण अन्तर्गत शनिवार सम्पन्न भएको वडा अधिबेशन अन्तर्गत पाल्पा जिल्ला तिनाउ गाँउपालिका अन्तर्गत ६ वटा वडाको अधिबेशन तथा अनेम संघ र राष्ट्रिय युवा संघ नेपालको…