भक्तपुरमा आगामी निर्वाचनमा सिङ्गल सिङ्गल आए तेब्बर मतले एमालेले गठबन्धनलाई हराउनेछौं: नेता बस्नेत

भक्तपुर, ७ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनपछि भक्तपुरमा कांग्रेस इतिहासको पानामा सिमित हुने दावी गर्नुभएको छ । बुधबार अखिल नेपाल महिला संघ क्षेत्र नं. २ कमिटीले आयोजना गरेको मध्यपुर थिमी नगर भेला तथा कमिटी घोषणा कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा सिङ्गल सिङ्गल आए तेब्बर मतले एमालेले…