सिरहा, २० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो विगतको भ्रष्टाचार तथा कालो कर्तुतलाई लुकाउन एमाले फुटाएर कांग्रेसको टाङमुनी छिरेको आरोप लगाउनुभएको छ । राष्ट्रिय यूवा संघ नेपाल लहान सिरहाद्वारा आयोजित राष्ट्रिय युवा संघ…