काठमाडौँ, १७ असोज । गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार शुक्रवार प्रजिअहरुको काज सरुवाको निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्यले नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक थिए । आचार्य नेतृत्वको समितिले नेपाल–चीन सीमा विवादबारे असोज १० प्रतिवेदन बुझाएको…