गृहमन्त्रीद्वारा उपत्यकाको सुरक्षा प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, १२ असोज । गृहमन्त्री बालकृष्ण खाणले विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई नागरिकलाई अनुभूति देखिनेगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । सामान्य अवस्थामा जस्तै चाडपर्वमा…