धनगढी, ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कानून भन्दा माथि नरहेकोले पारित हुने बताएका छन् । गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताउँदै नेपालकै कानून मातहत हुने दाबी गरे । उनले भने, ‘एमसीसीको बारेमा झूठा प्रचार…