एमालेद्वारा स्थायी कमिटीको बैठक आह्वान (पाँच एजेन्डासहित)

काठमाडौँ, ३ कार्तिक । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आह्वान गरिएको छ । बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकका पाँच एजेन्डा: १. विधान महाधिवेशनको समीक्षा २. वडा अधिवेशन कात्तिक ६ गते सम्बन्धमा ३. पालिका अधिवेशन कात्तिक ९ सम्बन्धमा ४. राष्ट्रिय महाधिवेशन सम्बन्धमा…