काठमाडौँ, ५ असोज । पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपालका पछि लागेकाहरु चुनावसम्म एमालेमा आउने बताएका छन् । आज प्रेस चौतारी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बास्कोटाले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताउँदै विगतमा उनलाई कुनै काँग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको जिकिर गरेका…