काठमाडौँ, २५ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बडा दसैँको टीका नलगाउने भएका छन । पारिवारिक सदस्यको यसै वर्ष निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि टीका लगाउने कार्यक्रम नरहेको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । अध्यक्ष ओलीको काकाका छोराको यसै वर्ष निधन भएकाले परिवारमा…