सनाखतका लागि निर्वाचन आयोग पुग्यो नेपाल समूह

काठमाडौँ, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् । निर्वाचन आयोगले उनीहरुलाई अहिले साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ । ३१ सांसद र ५८ जना केन्द्रीय सदस्य सनाखतका लागि आयोगमा उपस्थित भएका छन् । यसअघि दल दर्ताको निवेदनमा हस्ताक्षर छुट भएका र पछि थपिएकाको हकमा के गर्ने भन्ने…