ललितपुर, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको विधान अधिवेशनमा राजनीतिक प्रस्तुत गर्नुभएको छ । शुक्रबार विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले केही स्वार्थी नेताहरुले एकता तोडेपनि र अदालतले नाम जुदेका कारण एमाले नाम राख्नु परेपनि आजको एमाले एकिकरण गरी बनेको नेकपाकै निरन्तरता भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।…