काठमाडौँ, १६ भदौ । आज बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रिपरिषदका १४ निर्णय: १. स्वीस सरकारको सहयोगमा दीगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १४ दशमलब ७ मिलियन अर्थात् करिब एक अर्ब ९३ करोड स्वीकार गर्ने, २. मेवा र नलगार्ड सवस्टेसनमा पररेका दुईजना व्यक्तिको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन…