प्रधानमन्त्रीद्वारा संविधान दिवसको अवसरमा विशेष सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन । पूर्णपाठ संविधान दिवस (राष्‍ट्रिय दिवस), २०७८ साल असोज ३ गते। सम्माननीय राष्‍ट्रपतिज्यू, सम्माननीय उपराष्‍ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, राष्‍ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीगण, सङ्‍घीय संसदका संसदीय समितिका माननीय सभापतिहरु, संघीय संसदका माननिय सदस्यहरु संवैधानिक निकायका…